dinesh chauhan
bhairahwa to Kathmandu???
04 Oct 2025 09:12 AM
यदि तपाईं काठमाडौंतर्फ यात्रा गर्न लाग्नुभएको छ भने, अहिलेका लागि विभिन्न वैकल्पिक सडक खण्ड पूर्णरूपमा संचालनमा आएका छन्। यात्रु तथा सवारी चालकहरुलाई सजिलो र सुरक्षित यात्रा सुनिश्चित गर्न निम्न मार्गहरू प्रयोग गर्न सकिन्छ:
१. हेटौंडा हुँदै थिङगन – टिकाभैरव (कान्तिलोकपथ पूर्ण रूपमा संचालनमा)
२. हेटौंडा हुँदै दामन – पालुङ – नौबिसे (त्रिभुवन राजपथ पूर्ण रूपमा संचालनमा)
३. हेटौंडा – भीमफेदी हुँदै सिस्नेरी दक्षिणकाली सडक खण्ड पूर्ण रूपमा संचालनमा)
४. हेटौंडा हुँदै भीमफेदी कुलेखानी – फाखेल हुमाने सडक खण्ड पूर्ण रूपमा संचालनमा
५. हेटौंडा हुँदै चित्लाङ सडक खण्ड पनी संचालनमा
थप जानकारीका लागि सम्पर्क:
📞 ९८५५०९०३१५ (प्रवक्ता, जिल्ला प्रहरी कार्यालय मकवानपुर)
📞 ९८५५०६९४९९ (इलाका प्रहरी कार्यालय पालुङ)
📞 ९८५५०९१९०१ (इलाका प्रहरी कार्यालय भीमफेदी)
📞 ९८५५०८१०११ (इलाका प्रहरी कार्यालय थिङगन)
bhairahwa to Kathmandu???
04 Oct 2025 09:12 AM
useful
28 Sep 2025 18:45 PM
ktm to pkr ?
24 Sep 2025 22:58 PM
Ranjit Shrestha
useful guide
05 Oct 2025 07:35 AM